उपत्यकाभित्रको रोकिएको ६ ठाउँको सडक विस्तारका लागि बाटो खुल्यो

काठमाडौं। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले रोकिएको काठमाडौं उपत्यका अन्तर्गत ६ ठाउँको सडक विस्तारका लागि बाटो खुल्ला भएको छ। न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीले गत असोजमा गरेको फैसलाको पूर्णपाठ तयार गरिसकेकाले अब सडक विस्तार गर्न बाटो खुलेको हो। काठमार्डौको कलंकी–नागढुंगा, बौद्ध–साँखु लगायत सडक विस्तार गर्न यो फैसलाले बाटो खुलेको छ। अदालतको फैसलाले … Continue reading उपत्यकाभित्रको रोकिएको ६ ठाउँको सडक विस्तारका लागि बाटो खुल्यो